Saturday, May 2, 2009
Thursday, March 19, 2009
Monday, February 16, 2009
Thursday, June 5, 2008
Sad Thinking
दुर्नियति
राम मुकारुड.
नेपालमा प्रत्येक बर्ष थुप्रै मानिसको हत्या मध्य बर्षाद याम संगै बाढि पिहरोले गरिरहेको हुन्छ ।विकासको पाईला घनिबुद तरिकाले त्यस्तरि अधिक रुपमा तिब्र हुनको स्थानमा अति अधिक कम् संगले अघि बढि रहेको छ । अहिलेको यहांको करिब तिन करोड मान्छेलाई खानाको पर्याप्तता सार्है थोरैले भाग पर्छ । कृषि र अर्थतन्त्ररले ठुलो जिर्णताको नियति बोकिरहेको छ । थुप्रै मानिसहरु त्यो दुर्नियतिको चेपेटामा बांच्नुको सट्टा मर्ने मनसाय राख्छन् । जन्मनुनै उनिहरु दुर्भाग्य ठान्छन् र असफल मानसिक्ताले कुनै काम गर्न चाहदैनन् ।
यति बेला दुईसय चालिस बर्ष अधिनायकत्व ढंगले दम्भिलो अधिकार लिएर अटेरि गरिरहेको निरंकुस शाही राजतन्र्त र भएको छ नै तर पुन अर्को नियति भोग्न नपरोस भनि जानिफकार ,निरक्छ्यर ,निरपेक्छ्य सबै अाफ्नो मनसाय पोख्छन् ,व्यक्त गर्छन ।
द ईन्ड
Saturday, May 17, 2008
Science and question Auther by Ram mukarung
विज्ञान र जिज्ञासा
राम मुकारुड॰
JORNALISTRAM@GMAIL.COM
सूचना तथा सञ्चार प्रविधिका तिव्रोत्तर विकासले विश्वका समस्त अल्पविकसित राष्टरुलाई विकसित र विकाशील राष्टरु अति विकसित गर्दै अर्थतन्त्र र सामाजिक दैनिक हैंसियतलाई कल्पनाभन्दा बाहिरको परिवर्तनमा हुरयाइरहेछ। यसलाई कसैले नकार्ने चेष्टा नगर्ला। तर यहिसँग जोडिएर आएका हरेक नयाँ दिन, नयाँ समय, नयाँरुनयाँ खोज तथा अन्वेषण गर्दै रहेका वैज्ञानिक र विज्ञानले विश्वलाई चिन्तारुभय र चिन्तनको परिस्थितिलाई संघारमै पछार्दै बढिरहेको छ। परिपुरक एकअर्का राष्टरुलाई भयभित नजरअन्दाजको संघारमा दिनानुदिन तेर्स्याइरहेछ, उठबस गराइरहेछ।
ज्यातिषशास्त्रको गणितीय विकास हाम्रो जानकारीमा झण्डै सवा सातहजार वर्षको इतिहास यात्रा छ।रु ले केहीसमय पहिले नै व्यवहारिक रुप पनि लिइसकेको छ भने अर्को तर्फ आणविक तथा जैविक अस्त्रको चर्को विकासले बाँकी विश्वलाई दिनानुदिन सोंच्न बाध्य बनाइरहेको पनि छ। शसस्त्र होडबाजीको सुरुवाती कायापलटले अहिलेनै शेष विश्वलाई खरु्ग्ररु्ग पारिसकेको छ। अनेकन वैज्ञानिक विकाससँगै भूगोलसँग सरल संवाद गर्ने भाषा पनि थपिए र जटिल उसैगरी। चामत्कारी र भयपूर्ण अनेकन विज्ञानका शाखारुप्रशाखाले विश्वलाई गाँजिसकेको छ। त्यसैले दैवीय शक्ति भएगरेका मिथ्याहरु पूरानो शताब्दीरुयुगबाट नै हटिसके, त्यो शक्तिको ठाउँमा वैज्ञानिक अस्त्रात्मक शक्तिहोडको ठाउँ रह्यो। विश्वको विकासमा विज्ञानक्रान्तिको भूमिका हुँदाहुँदै पनि अस्वीकृत बिडम्बनाको स्थिति सिर्जना बढिरहेछ। क्रान्तिकृत वैज्ञानिक चेतले आफैलाई परास्त गरिहेको छ। विज्ञानसम्मत खगोल शास्त्रीय विज्ञान, जिव विज्ञान, अन्तरिक्ष विज्ञान, मल्टीजेनेटीकल इन्जीनेयरिरु तथा सूचना प्रविधि क्रान्तिले संत्रासमय परिवर्तनको चाँचाडो यात्रा पूरानो बनाइरहेको छ। मानवीय सोचमा कोशौ परिवर्तन, भुमण्डिकरण विश्व सामरिक सत्ताकब्जाको विस्तारित केन्द्रिरकण, संस्कृति तथा भाषामाथि प्रतिकुल प्रभाव, नयाँ विचार सँगसँगै पूराना कैयौँ विचारधाराको समाधि पर्यावरणीय एवं वातावरण अनुकुलतामाथि ठूलो फेरबदल, अर्थतन्त्रमाथिको उथलपुथल सयौँ राष्टिरुय स्वभिमानलाई कौडीमा बेचेर आन्मसमर्पणवादी र जितहारको चरु्गुलमा फस्नु यी सब विश्वव्यापी सूचना सञ्चार एवं विज्ञानमाथि नै आरोपरुप्रत्यारोपको यो ठूलो घटना पनि हो।
विगत र वर्तमान वा भनौँ समयको सिमाना लाग्नु मै आश्चर्य रुपले फेरबदल भइरहेको छ। एकातिर पर्यावरणिय नष्टको चरम उत्कर्श मध्यतिर पुगिसकेको छ भने अर्कोतर्फ वोध्यक्रम र सिद्धान्तीय सापेक्षमा भत्किएको विरासत फिर्ता गर्ने प्रवोध्यनका अनुसरण लडाइँमा जातीय, धार्मिक र सांस्कृतिक जितहारको मुक्काबाजी कोसिस बढिरहेको छ। आधुनिकताको उपल्लो यस घडीमा नयाँ अझेे बढाउनु (प्रवोधनकाल) र पूरानो पुनर्ताजकी (पुनरजागरणकाल)को यस भागमा हैँसियत र अधिकार नै नामेट पार्ने संक्रमण प्रलयप्रयास भइरहेको छ। यो सरु्क्रमणकालीन जेहादको तेस्रो खण्डमा हिडिरहेको बेला वा यसो भनौँ दोस्रो विश्वयुद्ध अर्थात प्रथम विश्वयूद्धपछि परमाणु टुक्रयाएर अद्भूत् शत्ति पैदा गर्ने सूत्र तयार पार्ने प्रयास थुर्पै देशका वैज्ञानिकहरुले सुरु गरेका थिए र त्यसमा जर्मन वैज्ञानिकहरु अघि थिए। सन् १९३८मा बर्लिनका कैजर विलहेम इन्स्टिच्यूटका वैज्ञानिकहरुले सबै भन्दा पहिला परमाणु बिखण्डन प्रयासमा सफलता हात पारेर दोस्रो विश्वयूद्धको भयंकर चरम यात्रा तय गरुयो।
अमेरीकि साम्राज्यवादीको पासविकतामा अल्वर्ट आइन्टाइन्को परमाणु सिद्धान्तिय भरुयारु चढेर ऊ द्धारा निर्माण गराइएको २८ इन्च गोलाई, १२० ईन्च लम्बाई र ९ हजार पौन्ड वजन भएकोरुलिटल व्वाइरु , २० हजार टि.एन्.टि. बिष्फोटक क्षमता भएको एटम बम निर्माण गरी अगष्ट, १९४५ मा हिरोसिमामा खसाईयो। टिनियन दिपको एउटा टापुबाट उत्त बम बाहक विमान रुइनालारुगेरु १९४५ अगष्टको त्यो कालो दिनको विहानै हिरोसिमा तर्फ उड्यो ३१ हजार फिट माथिको आकाशबाट जापानको त्यो सून्दर हिरोसिमा लाई थाहा नै नदिई त्यही बिहानको ८ः१५ः१७ बजे ९.०५ वर्गमाइलको क्षेत्रफल केहि मिनेट पनि बाँकि नराखी नब्बे हजार घरहरु मध्ये ६० हजार घरहरु खरानीमा परिणत गराए , ८० हजार मानीसको नरसंहार पारे दुरदराजमा छरिएर रहेका ७० हजार मानिस जलेर नराम्रो संग चरम घाइते भए , त्यसबाट करिब २० हजार बच्चाहरु जलेर मरे त्यसको एक हप्ता पनि नबिद्दै जापानकै अर्को शहर नागासाकीमा अझै शत्तिसाली एटम रुरुयाटमेनरु खसाएर पुन नरसंहार थप्दै रहे, यसरी रुयाटमेन र लिटल ब्वाई एटमको टुक्राले हिरोसिमा र नागासाकीलाई त्रु्करतापुर्वक पचाएपछिको अर्को युगमा अबको विज्ञानले सम्भाव्य समाधानको सिमा कति र कहाँसम्म ल्याउँछ या पुरुयाउँछ? सवालको जवाफ भने अब बन्ने इतिहासको नाभीमा जगडिराखेकै छ। अदृस्य लाभाको लप्का बनेर, यसरी आउने सहस्राब्दीका लागि बिडम्बना, कल्पना तथा तर्कनाका थाक वैज्ञानिक र विज्ञानको घडीमा बेतुक हलचलमा अल्भि्करहेको छ।
परिस्थितिले किल्चिएका विश्वका कैयन निर्धो सर्वाल्टनमाथि विश्वकै अर्का रसायन एटम र अणुका शासक शक्तिले खुलेआम शक्तिप्रदर्शनका पञ्जाबाट बलात्कारी सिकार बन्नुपरिरहेको खुल्ला आकाशमुनि निर्धो र निचो आँखाले टुलुटुलु हेरिरहनु परेको तत्काल छ। भलै हिटलर, सद्धाम, ख्रुस्चेभ र बुशहरु सापेक्षमा मात्र पनि दार्शनिक सिद्धान्तको बुद्ध बन्न सकेन।
पुनः यही दिनहरुमा विज्ञान क्रान्तिमाथि अनेकौँ सपनाका क्यानभास पोतिइरहेको छ। सूचना तथा सञ्चार प्रविधि र विज्ञानमाथि सवालहरु पैदा भइरहेको छ। थुप्रै दिर्घजिवी दर्शनधारीहरुले विज्ञान उपत्यकाको भूतलमा सामाजिक मान्यता र समाजको संस्लेषणरुविष्लेषण र व्याख्याता क्याम्पियन चलाइरहेको छ।
पराऐतिहासिक दार्शनिक विज्ञानदेखि र त्यसपछिका भौतिक विज्ञान, रसायन तथा जिव विज्ञानका वैज्ञानिक विकासक्रममा अझै नयाँ र प्रबुद्ध अन्वेषण र प्रयोग हुँदैरह्यो, र तिब्र अझै छ। कतिपय वैज्ञानिक विकासका प्रयोग र विश्ववर्गीय स्वाथ्ििलप्साको विकराल परिस्थितिले त जाति, धर्म,सम्प्रदाय र समुदायमात्रै होइन अधिकांश भूतल नै नष्ट भयो जसले सयौँ सजिवमाथि हजारौँ वर्ष यानेकि दिर्घकालिन कठोर असर गरिरहेको छ, गरिरहने छ। यो वास्तवमा वैज्ञानिक विज्ञानको विकास हल्लाको खोलभित्र रहेर साम्राज्यवादीले केन्द्रिकरण गर्ने प्रयूक्त प्रतिकुल सापेक्ष होड भईएरहेको महशुस हो। यो प्रकृयालाई विनिर्माणको वा विश्व विकेन्द्रित नीति प्रयोजन गर्नु पर्ने देखिदैछ। तत्काल यो नगरेमा सायद फेरी भूमण्डलका साथै सम्पुर्ण सजिवले नरसंहार ध्वस्त अन्त्यको ढोका ढक्ढक्याउनु हो। यधपि अबको विज्ञान र वैज्ञानिक प्रयोग र विकासले कस्तो बाटो अवलम्बन गर्ला?
Saturday, March 29, 2008
| Natural Resources of the Taplejung | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
List of Taplejung’s Non Timber Forest Products-NTFP
Conservation of Medicinal Herbs for Sustainable Development |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
The region also abounds in waterfalls, lakes and Himalayan streams. The Tamor River flowing through the region offers possibilities for white-water rafting.
The rich cultural heritage of Taplejung is reflected in the Buddhist gompas (monasteries) such as the 400-year old Diki Chhyoling Gompa of Olangchungola which has a life size statue of Avalokiteshwara. A butter lamp at the altar has been burning here uninterrupted since the construction of the gompa. The waters of a small stream outside the gompa continuously spin twelve prayer wheels with the prayer “Om Mane Padme Hum” inscribed on them.
Further Afield
It is possible to trek north to Pangpema for spectacular views as mountains close in from both sides of the valley. Pangpema is where expedition support teams spend months as lead climbers make camps far above. You can take day hikes onto the glacier and to higher ground for even better vantages of Kanchenjunga. Pangpema (close to 5,000 m) near base camp for Kanchenjunga’s northern face, sits on a glacier within 10 km of the Tibet border surrounded by peaks up¬ward of 6,500 m.
Starting down the Simbua Khola (stream), a trail diverts south through Yamphudin. From here you can then head either west to Taplejung and on toward Jaljala Himal and Milke Danda, or south to enter the subtropical Kabeli Khola valley, and on to Phidim or Ilam.
The name is derived from the Tibetan words, ‘Kanchen’ and ‘Dzonga’ meaning ‘Five Treasures of the Great Snow’. While the highest summit is 28,156 feet, the Second highest peak is 27,820 feet, thus falling short of the former by 336 feet only. Four colossal ridges of inconceivable dimensions of rocks, ice, and snow abut upon this massif, which culminates in a peak 28,156 feet high. These ridges are named according to their repective directions with reference to the great centrepiece to which they are attached.
There is absolutely no direct route to any of these summits, which are accessible, if at all, by first ascending any of these ridges, and then, say, reaching some ice terraces suitable for camping, and lastly attempting the summit. The final climbing to the rock pyramid may ascent of a vertical height ranging from 1,000 to 1,500 feet is extremely trying, as at that tremendous altitude every step upward is devitalizing to an incredible extent.
With more than 250 species of birds and wildlife, and high mountain lakes in Olangchungola, the Kanchenjunga area has some of the most stunning scenery. The indomitable bamboo appears in many varieties, of¬ten the last lanky vegetation to give way to alpine grasses and scrub rhododen¬dron. Above the crystalline lake of Ramser, a trail skirts the massive Yalung Glacier up to Oktang for prime views of Jannu, the southern face of Kanchenjunga and the line of peaks that divide Nepal from Sikkim. Yalung Glacier is believed to be the longest blue glacier in the world.
The Kanchenjunga region has been selected as one of the 200 Global Eco Regions recognized by World Wildlife Fund (WWF) and is protected by the government as the Kanchenjunga Conservation Area (KCA). Ten species among Nepal’s 20 indigenous gymnosperms and 15 among Nepal’s 28 endemic flowering plants are found here. Juniper and Himalayan larch are abundant in the forests with more than 1,200 species of flowering plants. The Kanchenjunga region also boasts of 30 varieties of rhododendrons and 69 varieties of orchids. Birds found here include Impheyan pheasant, red-billed blue magpie and shy drongo, while rare wildlife include Himalayan black bear, snow leopard, musk deer, red panda, blue sheep and rhesus macaw.